सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन

सोमबार, १५ जेठ २०८०, १७ : ०२
सोमबार, १५ जेठ २०८०

 काठमाडौँ । सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।  सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । 

जसअनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ८९ करोड गरी  कुल २ खर्ब २७ खर्ब ६१ करोड विनियोजन गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप