आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समपूरक अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई १३ अर्ब २७ करोड बजेट

सोमबार, १५ जेठ २०८०, १७ : ०५
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड गरी बजेट विनियोजन गरेको छ । 

सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यसबारे जानकारी दिँदै जम्मा १३ अर्ब २७ करोड बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप