आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहले कति पाए बजेट

सोमबार, १५ जेठ २०८०, १७ : ०७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले विशेष अनुदानमार्फत प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षको बजेटमा सरकारले विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानीय तहलाई ८ अर्ब ७३ करोड विनियोजन गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप