आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्दा संसदमा हाँसोको फोहोरा छुट्यो

सोमबार, १५ जेठ २०८०, १७ : १८
सोमबार, १५ जेठ २०८०

 काठमाडौँ ।   सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् । 

सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । 

अर्थमन्त्रीले यो घोषणा गर्दा संसदमा हाँसोको फोहोरा छुट्यो । सो क्रममा अर्थमन्त्री पनि केहीबेर सांसदहरुतिर हेर्दै हाँस्न पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप