आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गरिने

सोमबार, १५ जेठ २०८०, १७ : २२
सोमबार, १५ जेठ २०८०

काठमाडौं । सरकारले मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मेक इन नेपाल मेड इन नेपाललाई प्रोत्साहन गर्ने बताएका छन् ।

गैरआवसायीय नेपालीको पूँजी, प्रविधि, अनुभव र सिपलाई राष्ट्रिय विकासमा प्राथमिकताका साथ परिचालन गर्ने नीति लिएको छ । स्वदेशी उत्पादनलाई बढाउन अभियान नै सञ्चालन गरिने महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप