आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘उत्पादन हातमा, अनुदान साथमा’

सोमबार, १५ जेठ २०८०, १७ : २५
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले कृषि क्षेत्रको रुपान्तरणलाई प्राथमिकतामा राखेको छ । आर्थिक बर्षको बजेटमा मार्फत सरकारले यस्तो योजना सार्वजनिक गरेको हो । त्यसका लागि सरकारले कृषि क्षेत्रको उत्पान तथा उत्पादकत्व वृद्धि गर्न जोड दिएको छ ।

कृषि क्षेत्रको आधुनिकरण, व्यवसायीकरण तथा कृषि उपजको भण्डारीकरण र बजारीकरणको समुचित प्रवन्ध मिलाउने घोषणा गरेको सरकारले खाद्य तथा पोषण सुरक्षालाई उच्च प्राथमिकता दिएको छ । ‘उत्पादन हातमा, अनुदान साथमा’भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने सरकारले घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप