आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

औद्योगिक ग्रामलाई ४१ अर्ब, प्रसारणलाईन निर्माणमा ४६ करोड बजेट

सोमबार, १५ जेठ २०८०, १७ : ३६
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले बारा पर्सा औद्योगिक करिडोरलाई विकास गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो लक्ष्य लिएको बताएका हुन् ।

यस्तै, हाल ११३ वटा स्थानीय तहमा सञ्चालित औद्योगिक ग्रामलाई देशभर स्थापना गर्न ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ । 

यस्तै, ठूला उद्योगसम्म पुग्ने प्रसारणलाईन निर्माणका लागि ४६ करोड रुपैयाँ विनियोजन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप