आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयका छात्रालाई स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड

सोमबार, १५ जेठ २०८०, १७ : ५६
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले विद्यालय तहका छात्रामा लागि निःशुल्क स्यानीटरी प्याडको व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यसका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप