आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

वन मन्त्रालयको बजेट १५ अर्ब

सोमबार, १५ जेठ २०८०, १७ : ५५
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष वन तथा वातावरण मन्त्रालयका लागि कुल बजेट १५ अर्ब  ५६ करोड बजेट विनियोजन गरिएको छ । 

अर्थ मन्त्री प्रकाशशरण महतले १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेका हुन् । चालू आर्थिक वर्षमा १३ अर्ब मात्रै बजेट नियोजन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप