आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरिने

सोमबार, १५ जेठ २०८०, १७ : ५९
सोमबार, १५ जेठ २०८०

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको पुर्नसंचरना गर्ने भएको छ । अहिले आयोगले गर्दै आएको कामलाई व्यवपस्थित तथा परिमार्जन गर्दै पुनर्संरचना गर्ने भएको हो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयोगको पुर्नसंरचना गर्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप