आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुम्बा पूर्ण निर्माण कार्यलाई निन्तरता दिने

सोमबार, १५ जेठ २०८०, १८ : ०४
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले धादिङ, रसुवा , सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लाको गुम्बा पूर्ण निर्माण कार्यलाई निन्तरता दिने भएको छ ।

सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै दोलखा भीमसेन र दुप्चेश्व महादेव संरक्षण, पूर्वा विकास र सोन्दर्यकरण गर्ने बताए । सिन्धुलीगढी र ऐतिहासिक गढीहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उनले बताए । सरकारले भरतपुर विमान स्थालको स्तरोन्नतीगरी क्षेत्रीय विमान स्थलको रुपमा विकास गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप