आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न प्रोत्साहन गरिने

सोमबार, १५ जेठ २०८०, १८ : ११
सोमबार, १५ जेठ २०८०

काठमाडौं । सकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्नका लागि स्थानीय तहलाई प्रोत्साहित गरिने बताएका हुन् । 

पछिल्लो समय कतिपय पालिकाहरूले प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्त गर्दै आएका छन् । संघीय सरकारले आगामी वर्ष यसलाई थप प्रोत्साहन गर्ने घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप