आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट

सरकारले वृद्धभत्ता बढाएन

सोमबार, १५ जेठ २०८०, १८ : १२
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ।  

सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका  लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप