आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने

सोमबार, १५ जेठ २०८०, १८ : १८
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् । 

आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै महतले स्वास्थ्य उपचारका लागि सरकारले विगतमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको बताए । 

स्वास्थ्य बीमालाई पनि निरन्तरता दिइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप