आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर

सोमबार, १५ जेठ २०८०, १८ : २४
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले कोटेश्वर सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ग्वार्कोको फ्लाई ओभार आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने बताएका छन् । 

टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन आइएकोले बातावरणीय प्रभाव मूल्याङ्कन गरी अघि बढाउन १ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यस्तै सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिनेपनि महतले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप