आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले डेंगु रोक्न लामखुट्टे ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइने

सोमबार, १५ जेठ २०८०, १८ : ३०
सोमबार, १५ जेठ २०८०

सरकारले डेंगु रोग फैलन नदिनका लागि लामखुट्टेको लार्भा र  खोजेर नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ ।  

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आ.व २०८०/८१ को बजेट प्रस्तुत गर्दै डेंगु रोग रोकथामका लागि प्रि मनसुन, पोष्ट मनसुन र मनसुनमा डेंगी रोग सार्ने लामखुट्टेको खोजेर नष्ट गर्ने अभियानलाई तीव्रता दिइने बताए । 

यस्तै, कालाजार र हात्तीपाइले किटजन्य रोगको रोकथाम गर्न रकम विनियोजन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप