आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नदी नियन्त्रणका लागि १ अर्ब ६५ करोड

सोमबार, १५ जेठ २०८०, १८ : ३६
सोमबार, १५ जेठ २०८०

काठमाडौं । सरकारले महाकाली, कोशीलगायतका नदी नियन्त्रण गर्न १ अर्ब ६५ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट बक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप