आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीर अस्पतालमा बर्न सेन्टर बनाइने

सोमबार, १५ जेठ २०८०, १८ : ५२
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले वीर अस्पतालको बर्न वाडलाई बर्न सेन्टर बनाउने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै वीर अस्पतालको बर्न वार्डलाई विकास गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्ने बताए । ‘काठमाडौंमा रहेको वीर अस्पतालको बर्न युनिटलाई विकास गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक छ’ उनले भने  । 

अर्थमन्त्री महतले संघीय अस्पतालमा रहेका प्रयोगशालाको स्तरोन्नति गर्ने बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रयोगशालालाई उपकरण, परीक्षण कीट, केमिकल, लगायतका सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप