आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुलाकी राजमार्ग निर्मामा ३ अर्ब ३९ करोड विनियोजन

सोमबार, १५ जेठ २०८०, १८ : ५५
सोमबार, १५ जेठ २०८०

काठमाडौं । तराई र मधेसका जिल्ला जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि ३ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले तराई मधेसका विभिन्न जिल्लाका आठ खण्डको सडक निर्माण गर्न ३ अर्ब ३९ करोड विनियोजन गरेका हुन् ।

सोही बजेट हुलाकी सडक निर्माण र स्तर उन्नतिमा खर्च हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप