आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय अस्पतालमा एक चिकित्सक र एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने

सोमबार, १५ जेठ २०८०, १८ : ५८
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले संघीय अस्पतालहरूमा एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गदैं सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यक्रमका लागि २४ करोड बजेट विनियोजन गरिएको बताए । एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनका लागि प्रोत्साहित गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप