आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटबाट ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

सोमबार, १५ जेठ २०८०, १९ : ३७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य तय गरेको हो ।

यसका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप