आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीको बजेट प्रदेशसभामा पेश

शुक्रबार, ०१ असार २०८०, १५ : १३
शुक्रबार, ०१ असार २०८०

कवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेका हुन् । 

आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री लामाले बताए । उनले प्रदेशको पुँजीगत र चालू खर्च समेत कमजोर रहेको उनले बताए । 

प्रदेशको सबलीकरण, आर्थिक विकास र नागरिकको जीवन स्तर सुधारतर्फ केन्द्रित रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप