आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश युवा परिषद् र खेलकुद विकास परिषद्लाई गाभिने

शुक्रबार, ०१ असार २०८०, १५ : २७
शुक्रबार, ०१ असार २०८०

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश युवा परिषद् र प्रदेश खेलकुद विकास परिषद्लाई गाभ्ने भएको छ । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षको बजेट शुक्रबार बसेको संसदमा प्रस्तुत गर्दै सो परिषदहरुलाई एकीकृत गर्न नीतिगत रुपमा काम सुरु गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप