आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले उद्योगका लागि घरजग्गाको करमा ५० प्रतिशत छुट दिने

शुक्रबार, ०१ असार २०८०, १७ : ४५
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । बामती प्रदेश सरकारले तोकिएका क्षेत्र बाहेकमा उत्पादनमुलक उद्योग स्थापना गर्ने घरजग्गा दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्रदेश भित्रका काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका बाहेकका प्रदेशका अन्य स्थानमा उत्पादनमुलक उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा घरजग्गा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको हो । 

शुक्रबार आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको प्रदेश सरकारले यस्तो छुट काठमाडौं उपत्यकाभर सञ्चालित उत्पादनमुलक उद्योगले आफ्नो कारखाना उपत्यका बाहिरका गाउँपालिका र नगरपालिका क्षेत्रमा स्थानान्तरण गरेमा समेत उपलब्ध गराइने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप