सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

अमेरिकाको छैटौँ विकेट खस्यो

मङ्गलबार, ०५ असार २०८०, १४ : ५०
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । ललित राजवंशीले सुशान्त मोदानीलाई आफ्नो शिकार बनाएका हुन् ।

४२ रन बनाएका मोदानीलाई ललितले बोल्ड गरेका हुन् । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप