सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लगातार विकेट गुमाउँदै नेपाल खराब स्थितिमा

काठमाडौँ । एकपछि अर्को विकेट गुमाउँदै नेपाल यूएईविरुद्धको खेलमा खराब स्थितिमा पुगेको छ । नेपालले २३ ओभरको अन्त्यमा ६ विकेटको क्षतिमा ८४ रनको स्थितिमा रहेको छ ।  अहिले दीपेन्द्रसिंह...