सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालले तेस्रो विकेट गुमायो

मङ्गलबार, ०५ असार २०८०, १८ : ५४
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर जसदीप सिंहको बलमा आउट भएका हुन् ।

जीतका लागि २ सय ८ रन पछ्याइरहेको नेपालले ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । नेपालका लागि भीम सार्की ३३ रन बनाएर खेलिरहेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३९ र १२ रन बनाएर आउट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप