सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

ललितले लिए वेस्ट इन्डिजको सातौं विकेट

बिहीबार, ०७ असार २०८०, १६ : २६
बिहीबार, ०७ असार २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको सातौं विकेट लिएको छ । छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका हुन् ।

उनको विकेट ललित राजवंशीले लिए । राजवंशीले होपलाई भीम सार्कीमार्फत क्याच  गराएका थिए । साई एक सय ३२ रन बनाउँदै आउट भएका हुन् । सातौ विकेटमा रुपमा उनले किमो पलको विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप