सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपाललाई सातौँ झट्का

शनिबार, ०९ असार २०८०, १५ : १६
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर आउट भएका हुन् ।

ऐरी लोगन भान विकको बलमा क्याचआउट हुन पुगे । नेपालले ३३.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका छन् भने कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन बनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप