सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

ललितले लिए वेस्ट इन्डिजको पाँचौं विकेट

बिहीबार, ०७ असार २०८०, १६ : १८
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको पाँचौं विकेट लिएको छ । पाँचौं विकेटका रुपमा रोभमन पोवेल पेभेलियन फर्किका हुन् ।

उनले विकेट ललित राजवंशीले लिए । राजवंशीले पोवेललाई २९ रनमा गुल्सन झामार्फत क्याच गराएका हुन् । पाँचौं विकेट खस्दा वेस्ट इन्डिजको स्कोर तीन सय १० रन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप