सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालले छैटौँ विकेट गुमायो, कप्तान पौडेल आउट

शनिबार, ०९ असार २०८०, १५ : ०७
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३३ रन बनाएर आउट भएका हुन् ।

३ चौका र एक छक्का हिर्काएका पौडेल लोगन भानविकको बलमा क्याचआउट हुन पुगे । नेपालले ३१.५ ओभरमा ६ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप