सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल पेभेलियन फर्किए

आइतबार, १७ असार २०८०, १७ : ३०
आइतबार, १७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्दको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको दोस्रो विकेट खसेको छ । दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । मल्ललाई १३ रनको ब्यक्तिगत स्कोरमा जुनैद सिद्धकीले बासिल हमिदद्वारा क्याच

गराएका हुन् । यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप