सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपाललाई सातौँ सफलता, गुल्सनले लिए विकेट

मङ्गलबार, ०५ असार २०८०, १५ : २८
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । गुल्शन झाले ८ रन बनाएका निसर्ग पटेललाई आउट गरेका हुन् ।

पटेल गुल्सनको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच आउट हुन पुगे । ७ विकेट गुमाउँदा अमेरिकाले १२८ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप