आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षाको कारण देखाउँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

शुक्रबार, ०८ असार २०८०, १२ : ५६
शुक्रबार, ०८ असार २०८०

क्यानबेरा । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । 

यद्दपि कानून घोषणाको अर्को दिन शुक्रबार  रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले 'संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने' निर्णय गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप