आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी शीर्ष ८ मा

काठमाडौँ । अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी उच्च स्थानमा परेको छ । एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने विदेशी मुलुकका नागरिकहरूको सूचीमा नेपाल समेत समेटिएको हो । प्रतिवेदनअनुसार...