चौथो विकेटका रुपमा भीम सार्की आउट भए
शुक्रबार, २९ असार २०८०, १० : ५४
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् ।
उनले खातासम्म खोल्न सकेनन् । उनको विकेट मुहम्मद वसिमले लिए । भीम आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।