आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर 'भीम सार्की'

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक...