आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ? (सूचीसहित)

बिहीबार, ११ साउन २०८०, १८ : १६
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर तय भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप