मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

इटहरीमा पनि हिन्दुवादीहरूको बृहत् प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०९ भदौ २०८०, ११ : ४३
शनिबार, ०९ भदौ २०८०

सुनसरी ।  हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् । 

इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । 

प्रदर्शनपछि इटहरीको उत्तर तरहरास्थित धरान जाने सडक अहिले सुनसान छ । तरहराबाट धरान प्रवेश मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

hindubadi-ithari (2)

यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।  तस्बिर : अर्जुन आचार्य/रातोपाटी

hindubadi-ithari (3)hindubadi-ithari (4)hindubadi-ithari (5)hindubadi-ithari (6)hindubadi-ithari (7)hindubadi-ithari (8)hindubadi-ithari (9)hindubadi-ithari (10)hindubadi-ithari (11)hindubadi-ithari (12)

itahari roaditahari-policeitahari-police1itaharipolice2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप