आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि आरतीले तोडिन् अनशन

बिहीबार, १४ भदौ २०८०, १५ : ५६
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । सरकारले जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि बाँके, बैजनाथपुर गाउँपालिका– ६ कि आरती रावल (गिरी)ले बिहीबार अनशन तोडेकी छिन् ।  

आफ्नो श्रीमानका उपर वैवाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा धम्की आएको भन्दै आरती गत असार १० गतेदेखि माइतीघर मण्डलामा अनशनरत थिइन् । गृह मन्त्रालयका अधिकारीबीच भएको सहमतिमा स्थानीय प्रहरीलाई आरतीको सुरक्षाको लागि स्थानीय प्रहरीलाई निर्देशन दिने सहमति भएको छ । 

अधिवक्ता इन्द्रप्रसाद अर्याल र गृह मन्त्रालयका दिनेश न्यौपानेको रोहबरमा भएको सहमतिमा सहमतिमा गृह मन्त्रालयको तर्फबाट उपसचिव कुलबहादुर जिसी र अनसनरत आरतीले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप