आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि आरतीले तोडिन् अनशन

काठमाडौँ । सरकारले जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि बाँके, बैजनाथपुर गाउँपालिका– ६ कि आरती रावल (गिरी)ले बिहीबार अनशन तोडेकी छिन् ।   आफ्नो श्रीमानका उपर वैवाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन...