आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित

मङ्गलबार, २६ भदौ २०८०, ११ : ३९
मङ्गलबार, २६ भदौ २०८०

काडमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा नेपाली कांग्रेसले आजका लागि बीपी साहित्य महोत्सव स्थगित गरेको छ।

नेम्वाङको निधनको शोकमा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा जारी साहित्य महोत्सव स्थगित गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको छ। बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप