आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित

काडमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा नेपाली कांग्रेसले आजका लागि बीपी साहित्य महोत्सव स्थगित गरेको छ। नेम्वाङको निधनको शोकमा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा जारी साहित्य महोत्सव स्थगित...