आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालले छैटौँ विकेट गुमायो, रोहित पौडेल आउट

आइतबार, १४ असोज २०८०, ०८ : २०
आइतबार, १४ असोज २०८०

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । रोहित पौडेल खेलको १८.३ औँ ओभरमा मात्र ५२ रन बनाएर  आउट हुन पुगेका हुन् ।

नेपालले हालसम्म १९६ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन र गुलशन झालाई ३५ रन  बनाएर गुमाएको थियो ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप