सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई चौथो झड्का, कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।  नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत...