आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई चौथो झड्का, कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

मङ्गलबार, १६ असोज २०८०, ०९ : २९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । 

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप