आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कैद मिनाहा फिर्ता माग

माइतीघर मण्डलामा ‘रिगल’को कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

बुधबार, १७ असोज २०८०, १२ : २०
बुधबार, १७ असोज २०८०

 

काठमाडौँ । योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए । 

रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन् । माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।

भारतीले सर्वोच्चमा दायर गरेको रिटको दर्ता नम्बर ०८०–डब्बुओ–०३०६ रहेको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

bharati-manandhar (1)bharati-manandhar (3)bharati-manandhar (4)bharati-manandhar (5)bharati-manandhar (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप