आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसलाले मलाई साहस दिएको छः भारती

काठमाडौँ । सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल (रिगल)लाई दिएको आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर (शेर्पा)ले आफूलाई थप सासह प्राप्त भएको बताएकी...