आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अविनाषले लिए हङकङको सातौँ विकेट

बिहीबार, ०२ कात्तिक २०८०, १२ : २०
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले सातौँ विकेट लिएको छ । हङ्कङको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् ।

उनले हङ्कङका ब्याट्सम्यान छैठौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्जजालाई ३६ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि मासिमले ३६ बलमा एक छक्का र दुई चौका हिर्काएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप