आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा...